रिचार्ज गर्दा शत प्रतिशत क्यास ब्याक दिने रिजार्ज एप्स सुरु

काठमाडौं, ११ जेठ । ग्लोबलकी टेक्नोलोजीले रिचार्ज एप्स बजारमा ल्याएको छ । मोबाइल एप्स मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याक पाउने र क्यास ब्याक मार्फत जम्मा भएको रकम सपिङमा खर्च गर्न सकिने बताएको छ । एन्ड्रोइडको प्ले स्टोरमा र आइओएसमा उपलब्ध एप छोटो अबधीमा नै २५ हजार भन्दा बढीले डाउनलोड गरिसकेको ग्लोबल कि…