काठमाडौं,६ चैत्र । नेपाली नोट कसरी छापिएला त्यो आममानिसलाई एक प्रकारको कौतुहलको विषय पक्कै पनि बन्ने गरेको छ । नोट सुरक्षाको दृष्टिले पनि अत्यन्तै सम्बेदनशील विषय हो । हालै एक चिनियाँ कम्पनीले १ सय र १ हजार रुपैयाँको नेपाली नोट छापेको तस्बिरसहितको समाचार चाइना इन्टरनेशनल रेडियो सिआरआईको नेपाली सेवाले सार्बजनिक गरेको छ । समाचार अनुसार…