मन्त्री महाशेठद्वारा सात ऐतिहासिक कार्य

बैशाख २३, काठमाडौं । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले छोटो समयमा नै सात वटा ऐतिकासिक कार्य गरी आम नेपाली जनताको मनमुटुमा वस्न सफल भएका छन् । जनमुखी कार्य गर्ने मध्येमा नेपालका कमै व्यक्तिहरु मध्येमा रहेका मन्त्री महासेठले देश र जनताको कार्य गरी देश विकासको गतिलाई अगाडी वढाउने कार्यको शुरुवातमा नै उनले सात वटा…