भूकम्प प्रतिरोधी घर निर्माणमा कुनै सम्झौता हुन सक्दैनः मेयर थापा

भक्तपुर,१८ माघ । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाले नगरपालिका भित्र भूकम्पपछि निर्माण भएका घरहरु भूकम्प प्रतिरोधी निर्माण हुने वताए । भूकम्पीय आवस पुननिर्माण आयोजनाले आज सूर्यविनायक नगरपालिका मा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वताएका हुन् । मेयर थापाले हाम्रो जस्तो भूगोल भएको देशमा जुनसुकै समयमा पनि भूकम्प आउने भएकाले अब निर्माण हुने घरहरु भूकम्प प्रतिरोधी हुनै…