महोत्तरी १९ भदौ । बाढीग्रस्त क्षेत्रमा देखिएको स्वास्थ्य समस्यालार्इ मध्यनजर गर्दै भाद्र १७ गतेका दिन रियल मेडिसिन फाउण्डेसन नेपालको सहयोगमा नेपाल स्वास्थ्य प्राविधिक संघ पान ले महोत्तरी जिल्लाको बर्दिवास ८ हाथिलेठमा एक बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो । पानका केन्द्रीय अध्यक्ष हरि कुँवरले उद्घाटन गरेका उक्त शिविरमा २३७ जना विरामीले सेवा लिएका थिए ।…