काठमाण्डौ,१८ फागुन । अन्तर्राष्ट्रिय महिला दिवशको सन्दर्भ पारेर आज राजधानीमा मोतीदेबी स्मृति केन्द्रले एक कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा विभिन्त्र क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका महिलाहरुलाई सम्मान गरियो । कार्यक्रममा मोतीदेवी स्मृति केन्द्रकी संयोजक एव नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विभिन्त्र क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका प्रेरणदायी महिलाहरुलाई सम्मान गरिन । त्यसरी सम्मानित हुने प्रेरणादायी महिलाहरुमा साख…