शिक्षा मन्त्री भट्टराईका  १०० दिन : महत्त्वपूर्ण ४२  उपलब्धि सार्वजनिक

काठमाडौँ , ८ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १०० दिनको कार्य उपलब्धि बिहीवार सार्वजनिक गर्नुभएको छ । मन्त्रालयको नेतृत्व सम्हालेसँगै उहाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग १०० दिनभित्र गर्नुपर्ने ८ वटा विषयमा कार्यसम्पादन सम्झौता गर्नुभएकी मन्त्री भट्टराईले आफ्नो १०० दिनका विभिन्न ४३ बुदे उपलब्धि मन्त्रालयमा  पत्रकार भेटघाट आयोजना गरेर सार्बजनिक गर्नुभएको हो…