काठमाडौँ, १० चैत । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार एसईई लिँदै छ । बोर्डका अनुसार यस वर्षको एसईईका लागि देशभरबाट पाँच लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा फाराम भरेका छन् । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा…