प्राध्यापक बढुवाको नयाँ व्यवस्था रद्द गराउन कर्मचारी सरुवा

काठमाडौँ, ११ माघ । त्रिभुवन विश्वविद्यालयका निमित्त पदाधिकारीले प्राध्यापक, सहप्राध्यापक बढुवामा नयाँ व्यवस्था गर्ने निर्णय रद्द गराउन कार्यकारी परिषद् सचिवालयका प्रमुखको सरुवा गरेका छन् ।निमित्त उपकुलपति शिवलाल भुसालको कार्यकाल एक साता मात्रै बाँकी रहँदा कार्यकारी परिषद्का प्रमुख विष्णु अर्यालको इन्जिनियरिङ अध्ययन संस्थानमा सरुवा गरिएको हो । निमित्त रजिस्ट्रार कृष्णप्रसाद बस्यालले बुधबार उनको सरुवा गर्ने निर्णय गरेको त्रिवि स्रोतले…