अझै ३ दिन देशभर बदली तथा भारी वर्षाको सम्भावना : सचेत रहन आग्रह

साउन २२, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभर बदली हुनसक्ने र मध्य तथा पूर्वमा भने भारी वर्षाको सम्भावना रहेसँगै सचेत र सजक रहन आग्रह गरेको छ । महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा केहि स्थानमा भने आज भारी वर्षा हुन सक्ने जनाएको छ । रातको समयमा…