मानव तस्करी रोक्न सरकार,नागरिक समाज र निजी क्षेत्र मिलेर काम गर्ने घोषणा

साउन १५, काठमाडौं । मानव तस्करी अन्त्य गर्न सरकार, नागरिक समाज र निजी क्षेत्रले  मिलेर काम गर्ने घोषणा गरेका छन् ।  मानव तस्करी विरुद्ध साझेदारी गरेर अगाडि बढ्नका लागि सरकारका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोग र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सहभागी हुनेछन् । त्यस्तै, युएसएड, हाम्रो सम्मान परियोजना, नेशनल विजनेश इनिसिएटिभ (एनबिआई), माइक्रोसफ्ट इनोभेसन…