सम्मान मिडिया प्रा.लि.द्वारा २ महिने भाषण तथा उद्घोषण तालीम सम्पन्न (फोटोफिचर)

साउन ७, काठमाडौं । सम्मान मिडिया प्रा.लि. कोटेश्वरले दुई महिले भाषण तथा उद्घोषण तालिम सम्पन्न गरेको छ । भाषण र उद्घोषणलाई उच्च प्राथमिकताका साथ सञ्चालनमा आएको एक प्राविधिक शिक्षालयको रुपमा उक्त मिडिया प्रा.लि.ले आफ्नो दक्षता तथा इमान्दारीता जनतामाझ पुर्याइरहेको छ । विगत लामो समयदेखि सेवा प्रदायक संस्थाको रुपमा परिचित उक्त मिडियो प्रा.लि.ले क्षमताको विकास गरी…