पाटन अस्पतालमा एकै दिन तीन कार्यक्रम आयोजना

ललितपुर, ४ फागुन । पाटन अस्पतालमा एकै दिन तीन वटा कार्यक्रम आयोजना गरिएको छ । पाटन अस्पतालको प्राङ्गणमा अन्तर्राष्ट्रिय बालबालिका क्यान्सर दिवसको अवसर पारेर मंगलबार चित्रकला प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुरस्कार र प्रमाणपत्र बितरण गरिएको छ । साथै रक्तदान कार्यक्रम पनि सम्पन्न गरियको छ । जस्मा १३० जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रमका प्रमुख अतिथि…