हेर्नुहोस सुन्तला खानुको फाइदा

काठमाडौँ, ५ माघ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । सुन्तला खानुको धेरै फाइदाहरु छन ती मध्ये ८ फाइदाहरु तल हेर्नुहोस । सुन्तला खानुको फाइदाहरु : १. सुन्तलामा साइट्रस लिमोनोइड्स पाइने भएकोले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ । २.सुन्तला खानाले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना…