Banner News

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन, यी हुन् नयाँ मन्त्री (नामावलीसहित)



काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको टुंगो लगाउनु भएको छ ।

लामो समयदेखि मन्त्रिपरिषद पुनर्गठनको चर्चा भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषदबाट बाहिरिने र नयाँ नियुक्त हुनेको नाम टुंगो लगाउनुभएको छ ।