Banner News

अध्यक्ष ओलीद्वारा देशभर एमाले जिल्ला अधिवेशनको उद्घाटन



काठमाडौँ, २३ पौष । नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गरेको छ ।

एमालेका अध्यक्ष केपी ओलीले जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गरेका हुन् ।