काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । आज सडकमा अत्यावश्यकबाहेकका सवार सञ्चालनमा रोक लगाइएको छ । ठाउँ ठाउँमा सुरक्षा निकायले चेकजाँचमा कडाइ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्