काठमाडौँ, २७ फागुन । आज सुन मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ हजार रुपैयाँले बढेर प्रतितोला ३ लाख १९ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्