अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २८ फागुन । आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख १७ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २०५ आज रुपैयाँले घटेर ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।