अर्थ

हरियो धनियाँको मूल्य घट्यो



काठमाडौँ, २ चैत । बजारमा हरियो धनियाँको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो धनियाँको मूल्य घटेको हो ।

आज हरियो धनियाँको मूल्य पनि २५ रुपैयाँ घटेको छ । हिजो मंगलबार प्रतिकिलो ७० रुपैयाँमा किनबेच भएको धनियाँ आज ४५ रुपैयाँ कायम छ ।