काठमाडौँ, ४ चैत । दाङको देउखुरीमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो ।
ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्