काठमाडौँ, ६ चैत । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
कैलाली प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–१ पूर्व लम्की स्थित सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय कालुराम जैशी बिहीबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्