दाङ, १३ चैत । घोराही उपमहानगरपालिका-१३ भ्युडरमा रोल्पाबाट घोराहीतर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदाएक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो टिपरको ठक्करबाट स्थानीय ५१ वर्षीया जुठी पुनको मृत्यु भएको हो । घटनापछि मृतकको शव सडकमा राखेर स्थानीय आन्दोलित भएका छन् । उनीहरूले घोराही-रोल्पा सडक अबरुद्ध गरेका छन् । टिपरको खोजी गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्