अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १६ चैत । आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर ४ हजार ७ सयमा रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।