काठमाडौँ, १८ चैत । मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, मुगुको धैनकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।










प्रतिक्रिया दिनुहोस्