काठमाडौँ, २७ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेको छ ।
एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेर विभागले कानुन कार्यान्वयनलाई गति दिएको दाबी गरेको छ । आज स्थलगत अनुगमन गरिएका अधिकांश फर्मलाई विभागले सुधारात्मक निर्देशन दिएको छ ।










प्रतिक्रिया दिनुहोस्