अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।