काठमाडौँ, २८ जेठ । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीअ अनुसार पक्राउ पर्नेमा स्वरुपराज दवाडी नाम गरेका व्यक्ति रहेका छन् । उनीबाट स्रोत नखुलेको ४० लाख नगद बरामद भएको प्रहरीले बताएको छ ।
उक्त रकम हुण्डी कारोबारको हुनसक्ने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्