अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७९ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५५ रुपैयाँले घटेर ४ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।