प्रतिनिधिसभा बैठक काठमाडौँ, १९ चैतः सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बिहीबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिरः रत्न श्रेष्ठ÷रासस काठमाडौँ, २४ असार । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि विभिन्न विधेयकमाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्