काठमाडौँ, २८ असार । स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
अर्जेन्टिनाले ३-१ ले स्विट्जरल्याण्डलाई हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टर,जुलियान अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे । दोस्रो हाफमा स्विट्जरल्याण्डका ड्यान एन्डोएले गोल फर्काउँदै एक गोल गरे । अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्ने छ।










प्रतिक्रिया दिनुहोस्