अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २९ असार । आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १ सय रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।