अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ साउन । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर ४ हजार २४० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।