अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ७ साउन । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर ४ हजार ५०५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।