अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ८ साउन । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार ५  सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५५ रुपैयाँले घटेर ४ हजार ३५० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।