अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १३५ रुपैयाँले घटेर ३ हजार ६९५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।