काठमाडौँ, १५ साउन । सामाजिक सञ्जालमा खलल पुर्याउने आठ जनालाई प्रहररीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट ५ र धनुषाबाट ३ गरी आठ जनालाई पक्राउ गरिएको हो । सामाजिक सद्भाव खलल पुर्याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ ।
सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा चलेको गोलीबाट अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्