काठमाडौँ, २३ साउन । नियमित गस्तीमा रहेको प्रहरी टोलीले भक्तपुरबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट एक र मध्यपुर थिमी नगरपालिका लोकन्थलीबाट एकजनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्