अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २७ साउन । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १२ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार  ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर ४ हजार ७४५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।