काठमाडौँ, १ भदौ । महोत्तरी र नवलपरासी पश्चिममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको औरही नगरपालिका-३ बस्ने ४२ वर्षीय मोमेन्द्र मण्डललाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोमेन्द्रले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा अस्थायी प्रहरी पोस्ट कठुधारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्