काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले घटेर मूल्य स्थिर रह्दै प्रतितोला ३ लाख ६ हजार ८ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १६० रुपैयाँले घटेर ४ हजार ५९५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्