अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ७ भदौ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २८ सय रुपैयाँले बढेर मूल्य स्थिर रह्दै प्रतितोला ३ लाख १९ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर ४ हजार ५७५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।