अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ८ भदौ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको ३२ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २२ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर ४ हजार ६५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।