अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ९ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २२ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले घटेर ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।