अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २१ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३१ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।