काठमाडौँ, ६ असोज । सुर्खेतमा फरुवा प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा चौकुने गाउँपालिका- ५ रेक्चाकी बस्ने ३० वर्षीया चन्द्रा देवकोटा रहेकी छिन् ।
आज बिहान १०:२० बजेतिर उनका श्रीमान् ३२ वर्षीय गोपीराम जैसीले फरुवाले टाउकोमा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्