काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५० वर्षका पुरुष मृत फेला परेको हो । मृत फेला परेका पुरुषको अहिलेसम्म सनाखत हुन सकेको छैन ।
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्