अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १६ असोज । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।