राजनीति

कोशी प्रदेश सभा बैठक बस्दै   



काठमाडौँ, २२ असोज । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ ।

कोशी प्रदेश सभा सचिवालयका अनुसार कोशी प्रदेश सभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ बजे बस्ने छ । गत २२ भदौमा अर्को सूचना नभएसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित भएको थियो ।