काठमाडौँ, २३ असोज । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर ४ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्